न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’

– किशोर पन्थी न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा  बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले कोरोनालाई जितिसकेको छ । झण्डै २ सातासम्म कोरोनासँगको लडाईपछि निमा शेर्पाले भनिन् – ‘हामीले अन्तत कोरोना भाइरसलाई जितेरै छाड्यौं । हामीले जित्यौं, कोरोनाले हार्यो … Continue reading न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’