नेपालसहित १४ देशबाट कतार आउनमा लगाइएको प्रतिबन्ध कामदारदेखि भिजिटरसम्मलाई

कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो । यो प्रतिबन्ध मार्च ९ बाट लागु हुने भएको छ । यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट … Continue reading नेपालसहित १४ देशबाट कतार आउनमा लगाइएको प्रतिबन्ध कामदारदेखि भिजिटरसम्मलाई