कोरोना अपडेट : भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई पोर्ट अफ इन्ट्रीबाट फर्काइयो

विभिन्न भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता गरिएको छ । तीमध्ये २४१ जनालाई अमेरिकी विमानस्थल र स्थल सिमाबाट फिर्ता पठाइएको हो भने १०६ जनालाई प्रि क्लियरेन्स पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको हो । विमानस्थलबाट १४ जनालाई फर्काइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । २२७ जनालाई भने स्थल पोर्टबाट फिर्ता … Continue reading कोरोना अपडेट : भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई पोर्ट अफ इन्ट्रीबाट फर्काइयो