अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु

  अमेरिकी नागरिकताको लागि आवेदन दिंदा सानो गल्तीले पनि आवेदनमा ढिलाई हुने वा आवेदन अस्वीकृत हुने सम्भावना रहन्छ । त्यसैले आवेदन दिंदा त्यस्ता गल्ती हुन नदिन सचेत हुनुपर्छ । युएससीआईएसले अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवेदकले गर्नसक्ने मुख्य गल्तीप्रति सचेत गराएको छ । जुन यसप्रकार छन् । १, तपाईले अमेरिकी नागरिकताका लागि एन ४०० आवदेन … Continue reading अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु