न्युयोर्कमा ज्यान गुमाएका १० बर्षे बालक श्री पन्थी : एउटा फुल जो फक्रनै पाएनन्

– किशोर पन्थी ‘ऊ सुत्ने गरेको कोठामा जानै मन लाग्दैन ।’ –  उनले गला अबरुद्ध पार्दै भने । उनी अर्थात् पुरुषोत्तम पन्थी । जसले अमेरिकाको न्युयोर्कमा आफ्नो १० बर्षको छोरा श्री पन्थीलाई गुमाए । गत जनवरी ७ मा न्युयोर्कको कोरोनामा १० बर्षका श्री पन्थीलाई न्युयोर्क सिटीकै फोहोर फ्याक्ने ट्रकले ठक्कर दिंदा मृत्यु भएको थियो । … Continue reading न्युयोर्कमा ज्यान गुमाएका १० बर्षे बालक श्री पन्थी : एउटा फुल जो फक्रनै पाएनन्