अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश पोखरेल

नेपाली युवा दिवेश पोखेरेल चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको टप २० मा छानिएका छन् । अमेरिकाभरबाट टप २० मा उनीसहित ८ पुरुषहरु छानिएका छन् । टप २० मा छानिने महिला प्रतियोगीहरुको संख्या भने १२ रहेको छ । यो अमेरिकन आइडलको १८ औं सिजन हो । आइतबार टप २० छानिएको हो । अमेरिकन आइडलमा टप २० … Continue reading अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश पोखरेल