कहाँबाट कस्तो देखियो सूर्यग्रहण ?
प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

बिहीबार बिहान ८: ४२ मा सुरु भएको ग्रहण बिहान ११:३१ मा सकिएकाे छ ।

पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएकाे ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भयाे । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियाे ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएकाे थियाे ।

दुबईबाट यस्ताे देखियाे

भारतकाे ओडिशाबाट यस्ताे देखियाे
Odisha: Solar eclipse begins; latest visuals from Bhubaneswar. pic.twitter.com/iWtol26BlA
— ANI (@ANI) December 26, 2019
भारतकाे केरलाबाट यस्ताे देखियाे
Kerala: Solar eclipse begins; latest visuals from Kochi. pic.twitter.com/qdt0O52ZiX
— ANI (@ANI) December 26, 2019
भारतकाे चेन्नईबाट यस्ताे देखियाे
Tamil Nadu: Solar eclipse witnessed in Chennai pic.twitter.com/7cDz6NSgmc
— ANI (@ANI) December 26, 2019
भारतकाे बेंग्लाेरबाट यस्ताे देखियाे

भारतकाे भुवनेश्वरबाट यस्ताे देखियाे

पाकिस्तानबाट यस्ताे देखियाे

-उज्यालो अनलाईनको सहयोगमा