नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ ।

विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच सम्झौता भएको छ । सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाी संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।

यस अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here