अबको केहीसाताभित्र एनआरएन अमेरिकाको चुनाव हुने सम्भावना छ । मतदाताहरुको नामावली पनि प्रकाशित भइसकेको छ । केही उम्मेदवारका आकांक्षीहरु पनि देखिएका छन् । यसै सन्दर्भमा खसोखासले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा कमाएका केही व्यक्तिकोबारेमा ओपिनियन पोल संचालन गरिरहेको छ । कृपया आफ्नो मत व्यक्त गर्नुहोला ।

तपाई पनि यो ओपिनियन पोलमा भाग लिन चाहनुहुन्छ भने तल आफूलाई मन परेको उम्मेदवारमा टिकमार्क लगाउनुहोला । यो पोल केहीदिनसम्म जारी रहनेछ । हामी हरेक २४ घण्टामा त्यसको परिणाम सार्वजनिक गर्नेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here