एनआरएनए अमेरिकाको झण्डै एकमहिनापछि हुने चुनावका लागि निर्वाचन आयोगले आधिकारिक मतदाता नामावली सुची प्रकाशित गरेको छ । जसले ११ र १२ अगस्तमा अनलाइनमार्फत मतदान गर्न पाउनेछन् ।

सदस्यता प्रमाणिकरणका सन्दर्भमा लामोसमयको विवाद र रस्साकस्सीपछि मतदाता नामावली प्रकाशन गरिएको हो । प्रमाणिकरणमा लामो समय लागेपछि निर्वाचन कार्यतालिका प्रकाशनमा समेत केही ढिलाई हुन पुगेको हो ।

तपाईको नाम मतदाता सुचीमा भए नभएको हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । तलको सर्च बक्समा नाम टाइप गरेर आफ्नो नाम भोटर लिष्टमा भए नभएको चेक गर्नुहोला ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here