काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार...
खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्री पेशाले वकिल हुन् । अमेरिकाका पहिलो नेपाली अटोर्नीको इतिहास रचेका जीसी एनआरएनआइसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष हुन् । उनी नेपाल सरकारका गैरआवासीय नेपालीसम्वन्धी...
एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रको संयोजकामा उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीसंग सदस्यता प्रमाणिकरण समितिको संयोजक लगायत बिभिन्न पदमा बसेर काम गरेको अनुभव छ । केहीदिन अगाडिमात्र श्री पराजुली र उहाँको परिवारले न्युयोर्कमा...
दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ ९एनआरएनए० को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास...
आगामी अगस्त ११ र १२ मा हुने भनिएको एनआरएन अमेरिकाको चुनाव स्थगित गरेको एनआरएन अमेरिकाको निर्वाचन आयोगले घोषणा गरेको छ । अमेरिकाको टेनिसीमा रहेको अदालतले अगस्त ११ र १२ मा चुनाव नगर्न निरोधक र निषेधात्मक आदेश जारी गरेपछि आयोगले एक...
गैरआवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा)को तेस्रो महाधिवेशन युगान्डाको कम्पालामा सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकाल सन २०१७-२०१९ का लागि अध्यक्षमा राजमणि भण्डारी निर्वाचित भएका छन् । एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनील कार्कीको प्रमुख अातिथ्यतामा अधिबेशन सम्पन्न...
एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने न्युयोर्क निवासी विश्व शाहले जनाएका छन् । एनआरएन आन्दोलनमा लामोसमयदेखि सकृय शाहले आफूलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । कुनै पनि दल, समुह, गुट वा प्यानलमा...
नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय...
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समिति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणवीच भएको सहमति अनुसार नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सफाई गर्ने टोलिलार्इ सोमबार सिड्नीबाट बिदाई गरिएको छ । सिड्नीमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले यो टिमले नेपालमा...
-दिल गुरूङ २०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै हो, गोर्खा जिल्लाको लाप्राक । झण्डै ६ सय घरपरिवार रहेको लाप्राकमा नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अनुमति पाएको झण्डै ६ महिनापछि यसपटक त्यहीँ पुगेर मैले निर्माण कार्यमा सहभागी...

RECENT POSTS