Home एनआरएन समाचार एनआरएन अमेरिका

एनआरएन अमेरिका

आगामी अगस्त ११ र १२ मा हुने एनआरएन अमेरिकाको चुनाव नजिकिदै गर्दा विवादहरु तीब्र भइरहेका छन् । खासगरी अध्यक्षमा गौरी जोशीको उम्मेदवारीको विषयमा उब्जिएको विवादले एनआरएन आईसीसीलाई समेत हल्लाएको छ । विधि, प्रकृया, प्रभाव लगायतका विषयमा विवाद केन्द्रीत रहेको...
एनआरएन अमेरिकाका अध्यक्ष पदका प्राय सबै उम्मेदवारहरुले अब एनआरएनए अमेरिकाका सदस्यहरुलाई परिचयपत्र दिइने र त्यसमार्फत उनीहरुले विभिन्न सेवा र सामाग्रीमा निश्चित प्रतिशत डिस्काउन्ट प्राप्त गर्नसक्ने एजेण्डा अगाडि सारेका छन् । एनआरएनए अमेरिकाको परिचयपत्र देखाएर निश्चित रेष्टुरेण्ट, होटल, एयरलाइन्स वा सेवा...
-राम सी पोखरेल  उमेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । सामाजीक उत्तरदायीत्व बहन गरेर निश्चीत उदेश्य...
एनआरएन अमेरिकाको निर्वाचन आयोगले अध्यक्षमा गौरी जोशीको उम्मेदवारी खारेज गरिदिएको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी जोशीको नाम समावेश गरिएको छैन । जोशीको उम्मेदवारी विधानसम्मत नभएको भन्दै उम्मेदवार सुचीमा नाम समावेश नगरिएको हो । एनआरएन अमेरिकाका अध्यक्ष...
आगामी अगस्त ११ र १२ मा हुने एनआरएन अमेरिकाको चुनावसँगै अमेरिकाबाट आईसीसीमा प्रतिनिधित्व गर्ने आईसीसी बोर्ड सदस्यका लागि पनि निर्वाचन हुँदैछ । आईसीसी सदस्यमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने ८ जनाको पदमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यमा...
  एनआरएन अमेरिकाको चुनावका लागि आईसीसी बोर्ड सदस्य, एनसीसी कार्यसमिति र च्याप्टरहरुका विभिन्न तहमा २१० जनाले उम्मेदवारी दिएको एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । तर अन्तिम समयको स्पष्टीकरण र अपडेटका कारण उम्मेदवारको सुची प्रकाशनमा भने ढिलाई भएको आयोगले जनाएको...
चुनावमय बनेको एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी हुन् टेक्सासका सफल व्यवसायी गौरी जोशी | सन् १९९७ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका लम्जुङ्ग पुर्ख्यौली थलो र पछि चितवन बसाई सरेका जोशी अहिले टेक्सासमा सूचना प्रविधि सम्बन्धी कम्पनी चलाएर बसेका...
एनआरएनए अमेरिकाकोे लोकप्रिय टिमको नेतृत्वलाई निर्वाचित गर्ने अठोट र एनआरएनएलाई सम्मानित संस्थाको रुपमा विकास गर्ने अभियानमा आफू केन्द्रीत रहेको अध्यक्षका प्रत्यासी गौरी जोशीको दावी छ । संंस्था जस्तोसुकै दुविधाहरू जकडिएर रोगी भएपनि आफूले सामान्य उपचारबाट निको पार्ने उहाँको भनाई...
अबको लगभग एकमहिनाभित्र एनआरएन अमेरिकाले नयाँ नेतृत्व पाइसक्ने अपेक्षा गरिएको छ । एनआरएन अमेरिकाको चुनावी चर्चा सुरु हुने बेला फेसबुक र अनलाइनहरुमा अध्यक्ष पदका लागि दर्जनौं उम्मेदवार आकांक्षीहरु देखिएका थिए तर उम्मेदवारी दिने दिन नजिकिदै गर्दा सबै पाखा लागेर...
- डा. केशव पौडेल, एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार अमेरिकाको एनआरएनको सबैभन्दा पहिलो मुद्दा संस्थागत विकाश र अरु संगठनहरुसँगको समन्वय हो । विगतमा एउटा कुनामा रहेको एननआरएन अमेरिका ३ सय सदस्यबात तीनहजार र तीनहजारबाट १० हजारहुँदै १७ हजारको अवस्थामा पुगेको छ...

RECENT POSTS