Home एनआरएन समाचार एनआरएन अमेरिका

एनआरएन अमेरिका

एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रको संयोजकामा उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीसंग सदस्यता प्रमाणिकरण समितिको संयोजक लगायत बिभिन्न पदमा बसेर काम गरेको अनुभव छ । केहीदिन अगाडिमात्र श्री पराजुली र उहाँको परिवारले न्युयोर्कमा...
१२ औं पुस्तकको तयारीमा रहेका चर्चित युवा लेखक राजन थपलियाले नयाँ पुस्तक बिक्रीबाट संकलित रकमबाट हरेक प्रतिको दुई डलर एनआरएनए संस्थालाई दिने घोषणा गरेका छन् । सबैको साझा संस्था एनआरएनएलाई बलियो बनाउने उद्देश्यले यस्तो घोषणा गरिएको थपलियाले जानकारी दिएका...
काठमाडौंमा हुने एनआरएन ग्लोबल सम्मेलनमा अमेरिकाबाट प्रतिनिधि छनौटको चर्को विरोध भएको छ । प्रतिनिधि छनौटमा अपनाइएको विधि र प्रकृयाको विरोध भएको हो । एनआरएन ग्लोबल सम्मेलनका लागि अमेरिकाबाट १ सय ८१ जना प्रतिनिधिहरुको छनौट गरिएको छ । प्रतिनिधि छनौटका लागि...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०१७-०१९)का लागि अध्यक्षमा टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले संघको उपाध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सन् २००६ मा एनआरएनए-एनसीसी कतारको कार्यसमिति सदस्य बनेका थिए । सन्...
स्थगित गरिएको एनआरएन अमेरिकाको चुनाव अगस्तको अन्त्यमा हुने एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । अमेरिकाको टेनिसीमा रहेको अदालतले अगस्त ११ र १२ मा चुनाव नगर्न निरोधक र निषेधात्मक आदेश जारी गरेपछि एनआरएन अमेरिकाको निर्वाचन आयोगले चुनाव अनिश्चिकालका लागि...
-अनलाइनखबर यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो । सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् ।...
एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि आरसी र डिआरसीले समन्वयन नगरेको भन्दै एनआरएन अमेरिकाकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले एनआरएन आईसीसी अध्यक्ष शेष घलेलाई पत्र लेखेकी छिन् । प्रमुख निर्वाचन आयुक्तको हैसियतबाट दाहालले घलेलाई पत्र लेखेको यो पहिलो...
एनआरएन अमेरिकाको आगामी अगस्त ११ र १२ मा हुने भनिएको निर्वाचन कम्तीमा १५ दिन पछाडि सर्ने भएको छ । अगस्त ११ र १२ मा चुनाव नगराउन टेनिसीमा रहेको अदालतबाट निरोधक आदेश जारी भएपछि एनआरएन अमेरिकाको निर्वाचन आयोगले अनिश्चितकालका लागि...
एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष नभएको आरोप खेप्नु परेको छ । प्रमुख निर्वाचन आयुक्तले विभिन्न विषयमा निर्णय लिनु अगाडि असम्बन्धित व्यक्तिसँग परामर्श र छलफल गरेको भन्दै आयोग निष्पक्ष नभएको आरोप लगाइएको हो । उम्मेदारको पहिलो सुचीमा आयोगले अध्यक्ष...
एनआरएन अमेरिकामा अध्यक्ष पदमा गौरी जोशीको उमेदवारी कायम हुने भएको छ । यस अगाडि एनआरएन अमेरिकाको निर्वाचन आयोगले जोशीको उम्मेदवारी दर्ता गरेको थिएन । आईसीसीको पत्र लगायतका स्पस्टीकरणपछि आयोगले जोशीको उम्मेदवारी स्वीकार गरेको श्रोतले बताएको छ । तर आयोग...

RECENT POSTS