Home एनआरएन समाचार एनआरएन अमेरिका

एनआरएन अमेरिका

-अच्युत सिग्देल एक सदस्यको उम्मेदवार प्रत्याशीको नाताले कुनै गुट उपगुटमा नलागी प्रत्यक्ष निर्वाचन मार्फत चुनिएर आउने नेतृत्वप्रति पूर्ण सहयोगीको भूमिका निभाउने प्रण गर्दै सवैसँग समान सद्भाव र सआदर व्यवहार गर्दै समाजका संघ संस्था , व्यक्तिको विचारलाई एनआरएनमा खुला वहश चलाउन...
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो ।...
-मेदनी (मदन) संग्रौला आदरणीय एनआरएन अमेरिकाका केन्द्रिय पदाधिकारीहरु, विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एउटै मालामा बाँध्ने अनि उनीहरुलाई केहि आपत-विपत पर्दा सहयोग गर्ने एवं नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि पनि केहि योगदान गर्ने पवित्र उदेश्यका साथ एनआरएन अमेरिका को...
एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरणको प्रकृया सुरु गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।  अबको केही दिन भित्रमा परिचय...
- डा. केशव पौडेल, एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार अमेरिकाको एनआरएनको सबैभन्दा पहिलो मुद्दा संस्थागत विकाश र अरु संगठनहरुसँगको समन्वय हो । विगतमा एउटा कुनामा रहेको एननआरएन अमेरिका ३ सय सदस्यबात तीनहजार र तीनहजारबाट १० हजारहुँदै १७ हजारको अवस्थामा पुगेको छ...
  - शैलेश श्रेष्ठ एनआरएन अमेरिकाका पुर्ब मिडिया संयोजक तथा आजीवन सदस्य कृष्ण के.सी. संजेललाई साधारण सदस्यताबाटै निस्कासन (उनीहरुकै शब्दमा सदस्यता खारेजी) गर्ने अभिष्ट सहितको महासचिबद्वारा हस्ताक्षर गरिएकोको एउटा पत्र हिजो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनीहरुको आपत्ति र लगाएको...
आगामी अगस्त ११ र १२ मा हुने एनआरएन अमेरिकाको चुनावसँगै अमेरिकाबाट आईसीसीमा प्रतिनिधित्व गर्ने आईसीसी बोर्ड सदस्यका लागि पनि निर्वाचन हुँदैछ । आईसीसी सदस्यमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने ८ जनाको पदमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यमा...
खसोखासले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवारहरुको आकांक्षीहरुको लोकप्रियता जाँच्न अनलाइनमार्फत गरेको ओपिनियन पोलको अहिलेसम्मको परिणाम सार्वजनिक भएको छ । बुधबार राती १२ बजेदेखि सुरु गरिएको ओपिनियन पोल अन्तरगत सोमबार विहान ११ बजेसम्म बजेसम्मको परिणाममा गौरी जोशी सबैभन्दा अगाडि देखिएका छन् ।...
लामो समयको प्रतिक्षापछि एनआरएन अमेरिकाको चुनावी कार्यतालिका प्रकाशित भएको छ । एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७ देखि १९ कार्यकालको नेतृत्व चयनको लागि निर्वाचन तालिका सार्वजनिक गरिएको हो । यो पनि पढ्नुहोस् : एनआरएन अमेरिका चुनाव : कस्लाई हाल्ने भोट ?   निर्वाचन...
एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका खगेन्द्र जीसीलाई मध्यपूर्वबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नरेन्द्र भाटले समर्थन गरेका छन् । नरेन्द्र भाटको समर्थनले मध्यपूर्वको मतदाताको ठूलो संख्या प्रभावित हुने भएको छ । अमेरिकाका प्रतिनिधि आनन्द बिष्ट...

RECENT POSTS