Home एनआरएन समाचार एनआरएन अमेरिका

एनआरएन अमेरिका

नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । पहिलो दिन विमानस्थल सरसफाइका लागि एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि...
अबको केहीसाताभित्र एनआरएन अमेरिकाको चुनाव हुने सम्भावना छ । मतदाताहरुको नामावली पनि प्रकाशित भइसकेको छ । केही उम्मेदवारका आकांक्षीहरु पनि देखिएका छन् । यसै सन्दर्भमा खसोखासले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा कमाएका केही व्यक्तिकोबारेमा ओपिनियन पोल संचालन...
नेपाली अमेरिकनको एकता, सहकार्य, सहमती, समृद्धि र सामाजिकीकरणका लागि गैर आवासीय नेपाली अभियान भन्ने मूल नारा सहित गैर आवासिय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकाल २०१७ -१९ का लागि टेक्सास निवासी अगुवा नेपाली अमेरिकन गौरीराज जोशी...
खसोखासले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवारहरुको आकांक्षीहरुको लोकप्रियता जाँच्न अनलाइनमार्फत गरेको ओपिनियन पोलको अहिलेसम्मको परिणाम सार्वजनिक भएको छ । बुधबार राती १२ बजेदेखि सुरु गरिएको ओपिनियन पोल अन्तरगत सोमबार विहान ११ बजेसम्म बजेसम्मको परिणाममा गौरी जोशी सबैभन्दा अगाडि देखिएका छन् ।...
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि सकिएर कामचलाउ अवस्थामा छ । सदस्यता प्रमाणिकरण समितिले अन्तिम सदस्यसुची निर्वाचन आयोगलाई बुझाउन नसक्दा चुनावको मिति घोषणा हुन सकेको छैन । चुनाव कहिले हुने हो केही टुंगो छैन । तरपनि चुनाव भइहालेमा अध्यक्षमा उम्मेदवारका केही...
-अच्युत सिग्देल एक सदस्यको उम्मेदवार प्रत्याशीको नाताले कुनै गुट उपगुटमा नलागी प्रत्यक्ष निर्वाचन मार्फत चुनिएर आउने नेतृत्वप्रति पूर्ण सहयोगीको भूमिका निभाउने प्रण गर्दै सवैसँग समान सद्भाव र सआदर व्यवहार गर्दै समाजका संघ संस्था , व्यक्तिको विचारलाई एनआरएनमा खुला वहश चलाउन...
एनआरएनए अमेरिकाको झण्डै एकमहिनापछि हुने चुनावका लागि निर्वाचन आयोगले आधिकारिक मतदाता नामावली सुची प्रकाशित गरेको छ । जसले ११ र १२ अगस्तमा अनलाइनमार्फत मतदान गर्न पाउनेछन् । सदस्यता प्रमाणिकरणका सन्दर्भमा लामोसमयको विवाद र रस्साकस्सीपछि मतदाता नामावली प्रकाशन गरिएको हो ।...
अबको केहीसाताभित्र एनआरएन अमेरिकाको चुनाव हुने सम्भावना छ । मतदाताहरुको नामावली पनि प्रकाशित भइसकेको छ । तर मतदाताहरु भने कस्लाई भोट हाल्ने अन्यौलमा छन् । यसै सन्दर्भमा हामीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा कमाएका केही व्यक्तिसँग तपाईको...
टेक्सस(अमेरिका)- टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताएका छन् । एनआरएन साझा संस्था...
-अनलाइनखबर यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो । सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् ।...

RECENT POSTS