Home एनआरएन समाचार एनआरएन अमेरिका

एनआरएन अमेरिका

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरणको प्रकृया सुरु गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।  अबको केही दिन भित्रमा परिचय...
  - शैलेश श्रेष्ठ एनआरएन अमेरिकाका पुर्ब मिडिया संयोजक तथा आजीवन सदस्य कृष्ण के.सी. संजेललाई साधारण सदस्यताबाटै निस्कासन (उनीहरुकै शब्दमा सदस्यता खारेजी) गर्ने अभिष्ट सहितको महासचिबद्वारा हस्ताक्षर गरिएकोको एउटा पत्र हिजो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनीहरुको आपत्ति र लगाएको...
एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका खगेन्द्र जीसीलाई मध्यपूर्वबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नरेन्द्र भाटले समर्थन गरेका छन् । नरेन्द्र भाटको समर्थनले मध्यपूर्वको मतदाताको ठूलो संख्या प्रभावित हुने भएको छ । अमेरिकाका प्रतिनिधि आनन्द बिष्ट...
काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार...
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो ।...
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा सांगठानिक पुनसंरचना जरुरी नभएको बताउनुभएको छ । एनआरएनको सांगठानिक संरचना दीर्घकालिन सोंचका साथ बनाइएकाले कम्तीमा एकसयबर्ष फेर्नु नपर्ने उहाँले बताउनुभयो । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषमा कुराकानी गर्दै महतोले...
तस्विर : बिक्रम खत्री गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै...
सदस्यताको हिसाबले बलियो तर संस्थागत रुपमा भने अझै बलियो हुन नसकेको अमेरिका क्षेत्रको एनआरएनलाई बलियो बनाउने उद्धेश्यका साथ आरसी पदमा न्यूयोर्कका समाजसेवी श्री पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अमेरिकाको पुर्व उपाध्यक्ष तथा सदस्यता प्रमाणिकरण समितिको संयोजक जस्ता...
एनआरएनको ग्लोबल सम्मेलनमा भाग लिनका लागि छानिएका डेलिगेट्सहरु समितिमा सल्लाह नै नगरी छानिएको डेलिगेट्स छनौट समितिका सदस्य प्रिती खत्रीले जनाएका छन् । खत्रीले भनेका छन् - 'महासचिव ज्यूले सबै प्रक्रिया पूरा गरी ल्याएको भन्दै एकतर्फी अर्थात कूनै सल्लाह नभै बहुमतका...
-शैलेश श्रेष्ठ साथीहरु, बोल्नुस..मुख खोल्नुस, सँधै अरुको मुख नताक्नुस! डेलिगेट्स चयनमा भएको खुल्लेआम संस्थागत गुन्डागर्दीका थप पोल र रहस्यहरु एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन । आफु नपरेपछिको पीडाको बर्बराहट मात्र होइन जबर्जस्त पारिएकाहरुको बारेमा पनि यथार्थ सत्य सविस्तार...

RECENT POSTS