Home एनआरएन समाचार एनआरएन युरोप

एनआरएन युरोप

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार...
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो ।...
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा सांगठानिक पुनसंरचना जरुरी नभएको बताउनुभएको छ । एनआरएनको सांगठानिक संरचना दीर्घकालिन सोंचका साथ बनाइएकाले कम्तीमा एकसयबर्ष फेर्नु नपर्ने उहाँले बताउनुभयो । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषमा कुराकानी गर्दै महतोले...
तस्विर : बिक्रम खत्री गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०१७-०१९)का लागि अध्यक्षमा टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले संघको उपाध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सन् २००६ मा एनआरएनए-एनसीसी कतारको कार्यसमिति सदस्य बनेका थिए । सन्...
-अनलाइनखबर यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो । सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् ।...
नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । पहिलो दिन विमानस्थल सरसफाइका लागि एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि...
नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय...
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । क्षेत्रीय समितिको अध्यक्ष र केन्द्रीय सचिवका लागि दुई/दुई जनाको उम्मेदवारी परे पछि कडा प्रतिस्पर्धा हुने देखिएको हो । निर्वाचन समितिका संयोजक...

RECENT POSTS