Home एनआरएन समाचार एनआरएन एसिया

एनआरएन एसिया

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार...
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो ।...
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा सांगठानिक पुनसंरचना जरुरी नभएको बताउनुभएको छ । एनआरएनको सांगठानिक संरचना दीर्घकालिन सोंचका साथ बनाइएकाले कम्तीमा एकसयबर्ष फेर्नु नपर्ने उहाँले बताउनुभयो । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषमा कुराकानी गर्दै महतोले...
तस्विर : बिक्रम खत्री गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै...
चर्चित युवा एनआरएन अभियन्ता तथा कतारका सफल व्यवसायी आरके शर्माले एनआरएन आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कतारको दोहामा रहेको शालिमार रेष्टुरेण्टमा आयोजित कार्यक्रममा शर्माले अक्टोबरको दोश्रो साता काठमाडौंमा हुने विश्व सम्मेलनमा एनआरएन आईसीसीका...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०१७-०१९)का लागि अध्यक्षमा टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले संघको उपाध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सन् २००६ मा एनआरएनए-एनसीसी कतारको कार्यसमिति सदस्य बनेका थिए । सन्...
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुबेतको आगामी कार्यकालका लागि अर्जुन तामाङले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । यही अगष्ट १८ तारिखमा हुन लागेको पाँचौं राष्ट्रिय महाधिवेशन पश्चात बन्ने नयाँ कार्यसमितिको लागि तामाङले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्...
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यही अगष्ट १३ तारिख टोकियोमा हुने आठौं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिक अनुसार अगष्ट ५ (शनिबार) र ६ (आइतबार) तारिखमा नयाँ नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन्...
-अनलाइनखबर यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो । सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् ।...
नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । पहिलो दिन विमानस्थल सरसफाइका लागि एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि...

RECENT POSTS