Home एनआरएन समाचार

एनआरएन समाचार

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको ग्लोबल सम्मेलनबाट भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित हुनुभएको हो । १८५४ मध्ये १७८८ मत खसेकोमा भट्टले ११ सय १७...
एनआरएन आईसीसीको उपाध्यक्ष पदमा विजयी हुन नसकेपनि नेपाल सरकारका एकमात्र अवैतनिक एनआरएन सल्लाहकार खगेन्द्र जीसीले आगामी दिनमा पनि एनआरएन अभियन्ताका रुपमा योगदान गरिरहने वचनबद्धता व्यक्त गर्नुभएको छ । लामो समयदेखि एनआरएन अभियानमा सकृय जीसीले एनआरएन आईसीसीमा उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो...
काठमाडौंको हायात होटलमा जारी एनआरएन सम्मेलन कसैका लागि कुम्भमेला भएको छ भने कसैका लागि रमिता भएको छ । एनआरएन सम्मेलनमा उपस्थीत प्रतिनिधिहरुलाई कस्तो नीति र योजना निर्माण गर्ने भन्नेमा खासै चासो छैन भने नेतृत्व तहका अधिकांश एनआरएन नेताहरु गुट,...
आज हुने एनआरएनएको चुनावमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका कतारका टीबी कार्कीले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । कार्कीले संचारकर्मीहरुलाई आफूले उम्मेदवारी फिर्ता लिएपनि कसैलाई समर्थन भने नगरेको स्पष्ट पार्नुभयो । अब अध्यक्षमा जमुना गुरुङ र भवन भट्टबीच प्रतिस्पर्धा...
काठमाडौंमा जारी एनआरएनए ग्लोबल सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्ष पदका लागि जमुना गुरुङ, भवन भट्ट र टीबी कार्कीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ताको समय सकिएकाले अहिले विहान साढे ११ बजे उम्मेदवारको नामावली प्रकाशन...
आज हुने एनआरएनएको चुनावमा उम्मेदवारी दर्ताको समय सकिन केहीबेर अगाडि जमुना गुरुङेले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताको समय विहान साढे १० बजेसम्म रहेको थियो । एनआरएन आईसीसीका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले आगामी कार्यकालका...
एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका खगेन्द्र जीसीलाई मध्यपूर्वबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नरेन्द्र भाटले समर्थन गरेका छन् । नरेन्द्र भाटको समर्थनले मध्यपूर्वको मतदाताको ठूलो संख्या प्रभावित हुने भएको छ । अमेरिकाका प्रतिनिधि आनन्द बिष्ट...
काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार...
अक्टोबर १४ देखि काठमाडौंमा सुरु गैरआवासीय नेपाली संघको विश्व सम्मेलन जारी छ । सम्मेलन अक्टोबर १७ मा सकिनेछ । काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन  उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा ७० भन्दा...
ग‌ैरआवासीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन  सुरू भएको छ। राजधानीको होटल ह्‌यातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको उद्घाटन गरिएको छ। सम्मेलन उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले आगामी सन्तानलाई नेपाली परम्परा सिकाउन आग्रह गरिन्।  

RECENT POSTS