नसुनिएका आवाज

लाशमाथिको ‘महाभोज’

नवीन पौडेल/‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ

‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’

शरच्चन्द्र भण्डारी/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय

नयाँ ताल

मनाङ जिल्ला चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको छ । लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुद्री सतहदेखि पाँच हजार दुई मिटरको उचाइमा रहेको छ । आन्तरिक भ्रमण वर्ष २०२०

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

ः दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित

सडक बालबालिका लागूपदार्थ बेचबिखन र यौन व्यवसायमा संलग्न

आइतबार राति बालबालिका खोज तलास तथा समन्वय केन्द्रको नेतृत्वमा ३१ जना सडक बालबालिकाको उद्दार गरिएको छ । बालबालिकाहरु रातको समयमा सडकमा लागूपदार्थ बेचविखन र यौन व्यवसायमा संलग्न भेटिएपछि समन्वय केन्द्रले

घरेलु हिंसा रोक्न शिक्षा र सीप आवश्यक : प्रदेशप्रमुख कोइराला

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताउनुभएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव

जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ

शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन्

न्यायको पर्खाइमा द्वन्द्वपीडित

– निरा गौतम /बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७ वर्ष पुग्यो । सशस्त्र द्वन्द्वका समयमा राज्यपक्षबाट बेपत्ता बनाइएका उनी अझै फर्केर आउँछन् कि भन्ने परिवारलाई

राजधानीमै पाइँदैन सूचना

गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार

लोप हुँदै कोदोबाली

–विमलबहादुर विष्ट जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com