नसुनिएका आवाज

महोत्तरी कारागार पनि डुवायो !

लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीरथुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीरथुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको

सुभाष दर्नालको नाममा स्कुल स्थापना

सिपापोखरे जातीय दलन र प्रतिरोधको प्रतीक हो । यहाँ भएको सामाजिक न्यायका लागि सङ्घर्ष प्रेरणादायी छ । यही सङ्घर्ष शिक्षा क्षेत्रमा विस्तार भएको छ, सबै व्यक्ति र समुदायको हातेमालोमा ।

पूर्व सांसद बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रीय दलित पत्रकार संघ को गठन

वरिष्ठ पत्रकार बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन भएको छ ।  दलित समुदायका पत्रकारहरुको भेलाले पहाडीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेको छ । सो भेलाले महिनाभित्र

न्यूयोर्कमा “साकेला उभौली” २०१९ -तस्वीरमा !!

कर्णाली प्रदेशका मुख्यमन्त्रीले भने, ‘जातीय विभेद र छुवाछूत राखेर मुलुक सम्वृद्धि हुन सक्दैन’

सुर्खेत – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले दलित समुदायले भोग्दै आइरहेको जातीय विभेद र छुवाछूतलाई कायममै राखेर मुलुक सम्वृद्धि बन्न नसक्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना

पदयात्रापछि सार्क स्तरीय नीति संवाद

काठमाडौं, ३ जेठ । जातीय विभेद तथा छुवाछुतको व्यावहारिक अन्त्यका लागि चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकरभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको

यूवा मानवअधिकारकर्मी गणेश प्रसाद घिमिरे हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट सम्मानित

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन राजधानी एक समारोहबीच सम्पन्न भएको छ । यो सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको

मन परेपछि युवती तानेर दाजुभाईको साझा बेहुली बनाउँने प्रथा अझै हटेन

गोरखामा ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले

निर्दयी डाक्टर : जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन्

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च

भागेश्वर गाउँपालिका, १  डडेलधुरा का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com