नसुनिएका आवाज

गौरवको महिना जुन : न्युयोर्कको बार्षिक एलजीबीटी परेडमा लाखौं

जुन महिनालाई समलिंगी र तेश्रो लिंगी समुदायले विश्वभर गौरवको महिनाका रुपमा मनाउँदै आएको छ । विश्वभर जुन महिनाभर गौरवपूर्ण जुलुस र प्रदर्शनहरु भए । जसमध्ये जुन २४ मा भएको न्युयोर्कको बार्षिक एलजीबीटी प्राइड विशेष आकर्षक रह्यो । न्युयोर्कको म्यानहटनमा परेडका दृश्यहरु हेर्न र सहभागी हुन दशौं लाख व्यक्ति चेल्सी र ग्रिनवीच भिलेज पुगेका थिए । …

तेस्रोलिंगी : पहिचानका कारण सामाजिक हिंसा र वहिष्कार सहन बाध्य

– मनिषा पौडेल नेपालमा महिला र पुरुष बाहेकका भिन्न यौन चाहना राख्ने व्यक्तिहरु पनि छन् । उनीहरु अहिले आफ्नो पहिचान, अधिकार र आत्मसम्मानका लागि संघर्षरत छन् । जन्मिदा महिला वा पुरुष भएपनि हुर्कदै जाँदा उनीहरुमा प्रतिविम्वित हुने यौन चाहनाले नै उनीहरुको लैंगिक पहिचान निर्धारण गर्दछ । यस समुदायलाई समग्रमा तेस्रोलिंगी भनेर बुझ्ने गरिएको छ । …

‘परामर्शपछि परिवारले नै लैंगिक परिवर्तन गरिदिएका घटना छन्’ : पिङ्की गुरुङ, अध्यक्ष, निलहिरा समाज

निलहिराले अहिले समुदायको लागि के कस्ता नयाँ काम गर्दैछ ? एचआईभी न्यूनिकरण तथा रोकथाम सम्बन्धि जनचेतना र मानव अधिकारसँगसम्बन्धि दुईवटा कार्यक्रम अहिले सञ्चालनमा छन् । हामीले समुदायलाई प्रत्यक्ष भेटेर अस्थायी साधन वितरण गर्ने,यदी कुनै व्यक्तिमा एचआईभि पोजेटिम देखियो भने सरकारसँग कोडिनेसन गरेर उपचार गराउन सहयोग गर्ने र मानव अधिकारका बारेमा अभियान नै चलाएकाछौँ । स्कुलहरुमा …

‘आफैले आफैलाई स्वीकार्नु सबैभन्दा महत्वपूर्ण हो’ – लेक्स लिम्बु

लण्डन निवासी २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले एउटा भिडियो सार्वजनिक गर्दै समलिंगी भएको खुलासा गरेका थिए । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् । त्यसपछि उनले कस्तो प्रतिकृया पाइरहेका छन् ? के फरक अनुभव गरिरहेका छन् ? यसै सेरोफेरोमा खसोखाससँग लेक्स …

चर्चित ब्लगर लेक्स लिम्बुले गरे समलिंगी भएको खुलासा (मार्मिक भिडियो)

लण्डन निवासी २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले आफू समलिंगी भएको खुलासा गरेका छन् । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् । बुबाआमालाई आफू समलिंगी भएको बताउँदा भएको कठिनायी र आगामी दिनमा गर्नुपर्ने संघर्षबारे उनले भिडियोमा आफ्ना मनका कुराहरु बोलेका छन् । …

पुरुषबाट बलात्कृत हुने पुरुषलाई कानुनी सहायताको अभाव

महिला र बालबालिकाबिरुद्ध हुने यौन अपराधबारे धेरैले चासो र चर्चा गर्दै आएपनि पुरुषबाट पुरुषमाथि हुने बलात्कारका बारेमा भने कमै चर्चा हुने गरेको पाइन्छ । सामान्यतया पुरुषहरु बलात्कृत  हुन सक्दैनन् भन्ने आम धारणा रहेको पाइन्छ, जुन गलत हो । वास्तवमा पुरुषहरु पनि पुरुषबाट बलात्कृत हुने गरेका छन् । पुरुषहरु बलात्कृत भएका घटना समाचारमा त्यही आउदैनन् । …

समलिंगी नभएपनि मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ?

म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ। हामीबीचको आकर्षण आत्मक हो। यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ। अहिले हामी ७० वर्षका भयौँ। सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ। जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो। मलाई पनि र उनलाई पनि। म र मेरी …

नेपालमै पहिलो समलिंगी विवाह (भिडियो)

समलिंगी विवाहको कानुन निर्माण भइरहेका बेला डडेल्धुरा जिल्लामा एक समलिंगी जोडीले विहे दर्ता गराएका छन्। जिल्लाको भित्रीमधेशका रुपमा चिनिने परशुराम नगरपालिकामा समलिंगी विहे दर्ता भएको हो। स्थानीय रमेश नाथले वैशाख २४ गते समाजिक परम्परा अनुसार कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीसंग विवाह गरेका थिए। उनीहरुले परशुराम नगरपालिका पुगरे विहे दर्ता गराएका हुन्। समलिंगी विहे …

लेडी गल्फर प्रतिमाले अमेरिकामा प्रशिक्षण लिने

नेपालकी उदीयमान युवा गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण लिने भएकी छिन् । प्रशिक्षणका दौरान प्रतिमाले गल्फ प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षणका लागि प्रतिमा १८ असारमा अमेरिकातर्फ प्रस्थान गर्नेछिन् । प्रतिमासँगै प्रशिक्षक सचिन भण्डारी पनि अमेरिका जानेछन् । प्रतिमा तथा सचिनलाई दुईतर्फी टिकटको प्रायोजन कतार एयरवेजले गरेको छ । दुई टिकटको मूल्य ४ लाख रुपैयाँबराबरको …

हुम्लालाई आत्मनिर्भर बनाउने जनप्रतिनिधिको प्रतिवद्धता

हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा, स्वास्थ्यका साथै स्थानीय स्रोत साधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिमिकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले स्थानीय साधन स्रोतको भरपुर उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनु पर्ने धारणा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com