फोटोको पावर

संसदको अन्तिम दिन सामुहिक फोटो सेसन (फोटो फिचर)

आज संसदको अन्तिम बैठक बस्नु अगाडि सांसदहरुले फोटो सेसन गरेका छन् । प्रस्तुत छ अन्तिम बैठक अगाडि खिचिएका केही तस्विर । फोटो : रत्न श्रेष्ठ / रासस

पशुपतिनाथमा एनआरएनहरुको भींड (फोटो फिचर)

तस्विर : बिक्रम खत्री गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक वर्ष अक्टोबर ११ का …

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको सहमति घोषणा कार्यक्रममा नेताहरुको ‘बडी ल्यांग्वेज’

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र नयाँ शक्ति नेपालबीच चुनावका लागि तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको छ । सहमति सार्वजनिक गर्न आज राष्ट्रिय सभा गृहमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले नेताहरुका क्लोजअप तस्विरहरु खिचेका छन् । हेर्नुहोस् …

दशैंमा हराउँदै गएको लिंगे पिङ र चंगा (१२ तस्विर)

  दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन हराउँदै गएको हो । पिङ खेल्ने र चंगा उडाउने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ । पछिल्ला बर्षहरुमा उपत्यका आकास र विभिन्न स्थानहरु चङ्गा र पिङ विहीन झै बनेको छ …

अहिंशाको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन गरिएको छ ।   बिसेसगरी बौद्ध धर्मलाई बुजाउने उक्त कार्यक्रममा बौद्ध धर्माओलम्बी मात्र नभै हिन्दू धर्माओलम्बीको पनि राम्रो उपस्थिती रहेको थियो

अमेरिकी आकाशमा हिराको औंठी !

सोमबार अमेरिकी आकाशमा देखिएको सूर्यले केहीबेर हिराको औंठीको आकार लियो । खग्रास सूर्यग्रहणका कारण आकाशमा देखिएको सूर्य केहीबेर हिराको औंठीको आकारमा देखिएको थियो । सूर्यलाई चन्द्रमाको छायाले पूर्णरुपमा छेकिसकेपछि छायाँ हट्ने क्रममा यस्तो दृश्य देखिएको हो । यो दृश्य देखेर सूर्यग्रहण हेरिरहेकाहरु निकै रमाए ।हामीले सामाजिक संजालमा देखिएका केही तस्विर खसोखासका पाठकका लागि प्रस्तुत गरेका …

गुम्बा र बिहारहरुको पुनर्निर्माण माग गर्दै बौद्ध धर्मावलम्बीहरु विरोध प्रदर्शनमा

भूकम्पले क्षतिग्रस्त गुम्बा र बिहारहरुको छिटो पुनर्निर्माण गर्न माग गर्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । गुम्बा बिहार पुनर्निर्माण संघर्ष समितिको अगुवाईमा ललितपुरको जावलाखेलमा विरोध प्रदर्शन गरिएको हो ।   राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक असफल भइसकेको भन्दै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । उनीहरुले पुनर्निर्माण …

११ औं आमरण अनसनमा डा. केसी

 त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् । अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने बताए । उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको …

Like us on Facebook