नेपालबाहिरको नेपाल

समुदायका समस्याबारे सिनेटमा बहुमतदलका नेता चक शुमरसँग न्युयोर्कका नेपालीको छलफल

सिनेटमा बहुमत दलका नेता न्युयोर्कका सिनेटर चक शुमरसँग न्युयोर्कको नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली आप्रवासी समुदायका समस्याबारे छलफल गरेका छन् । आज न्युयोर्क सिटीमा रहेको चक शुमरको कार्यालयमा भएको राउण्डटेबल छलफलमा

क्यानडाको ओन्टारियोमा भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल फर्काउने तयारी

क्यानडाको ओन्टारियो स्थीत लण्डन सहरमा मंगलबार भएको गाडी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानडामा रहेको नेपाली दूतावासले ओन्टारियोमा भएको दुर्घटनामा २ जना नेपाली बिद्यार्थीहरूको दुःखद निधन भएको

ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको साधारण सभा मार्च २४ मा, सदस्यता फेब्रुअरीसम्म

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले पहिलो साधारणसभाको औपचारिक घोषणा गरेको छ । न्यूयोर्कको सन्नीसाइडस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । तदर्थ समितिका अध्यक्ष प्रदीप

युएसएमएलईबाट नेपाली डाक्टरको स्कोर रद्दबारेको मुद्दामा डिसी अदालतको आदेश, ९ दिनमा नयाँ आदेश आउने

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट

६ सयभन्दा बढीको जीवन बचाएर आफूले अमेरिकामा आत्मदाह गरेका मैनालीको दाहसंस्कारका लागि फण्डरेज

रक्तदानमार्फत ६ सयभन्दा बढीको जीवन बचाएर र सामाजिक सेवामा डोनेशनबाटमात्र ५० हजार डलरभन्दा धेरै नगद खर्चेर आफूले अमेरिकामा आत्मदाह गरेका मैनालीको दाहसंस्कारका लागि गोफण्डमीमा फण्डरेज सुरु गरिएको छ । ग्रेटर

सय लिटरभन्दा बढी रक्तदानबाट सयौंको जीवन बचाएका अर्जुन मैनालीले अमेरिकामा रोजे भयानक मृत्यु

१ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएका अमेरिका निवासी चर्चित रक्तदाता अर्जुन मैनालीले अमेरिकामा भयानक मृत्यु रोजेका छन् । सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न

बेलायतमा अर्का नेपाली युवापनि तीन महिनादेखि बेपत्ता

बेलायतमा अर्का एकजना नेपाली युवा वेपत्ता भएका छन् । बेलायतको नर्थवेष्ट लुटनमा बस्दै आएका अभिषेक सुनार विगत तीन महिनादेखि सम्पर्कविहीन रहेको निशान्त खतिवडाले सामाजिक संजालमार्फत उल्लेख गरेका छन् । गत

लन्डनमा तीन महिनादेखि सम्पर्कविहिन नेपाली विद्यार्थी बने ‘होमलेस’, उद्धार प्रयास शुरु

लन्डनमा विगत तीन महिनादेखि सम्पर्कविहिन रहेका एक नेपाली विद्यार्थीको खोजी शुरु भएको छ। सहपाठी साथीभाइ र परिवारसमेतको सम्पर्कमा नरहेका मञ्जित राजभण्डारी ‘होमलेस’ बनेको सूचना पाएपछि उनको उद्धार पहल शुरु भएको

उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा पर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की

a book on a desk
अमेरिकामा युएसएमएलई स्कोर रद्दबाट प्रभावित नेपाली डाक्टरहरूका लागि मुद्दाका विकल्पहरू

अनियमितताको कारण देखाउँदै नेपालमा युएसएमएलई स्कोरहरू अमान्य हुने अवस्थाले प्रभावित डाक्टरहरूका लागि धेरै कानुनी र अन्य उपचारका उपायहरू अपनाउनुपर्ने देखिएको छ । जसमा सम्भावित संघीय मुद्दा र निषेधाज्ञा राहतको खोजी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com