नेपालबाहिरको नेपाल

न्युयोर्कमा मार्च २६ र २७ मा ‘छक्का पन्जा-४’, यसरी लिनुहोस् अनलाइनबाटै टिकट

अमेरिकाका विभिन्न शहरमा छक्का पन्जा ४ प्रदर्शन भइरहेको छ । यसै क्रममा न्युयोर्कको न्युयोर्क सिटीमा मार्च २६ को दिउसो १२ बजे, मार्च २७ मा दिउसो ४ बजे र मार्च २७

अष्ट्रेलियाको एडिलेडमा मार्च १८ मा नेपाल फेस्टिवल, स्थानीय सरकारको २२ हजार डलर सहयोग

एनआरएनए साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ । मार्च १८ शनिवार बिहान साढे ९ बजे स्थानिय रन्डल महलबाट

पिरामिडको देशमा, नेपाली वसन्त उत्सव

इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली

न्युयोर्कमा गिरिजाप्रसाद कोइराला फाउन्डेशनको नारी दिवस, दिनेश सुनारको १७ औं विश्व रेकर्ड प्रयास

गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरीकाले ११३ औं अन्तर्राष्ट्रीय नारी दिवस र फाउन्डेशनको स्थापना दिवस मनाएको छ । क्विन्स डिस्ट्रीक्ट एटोर्नी माननीय मेलीन्दा काजको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्क राज्यसंसदमा प्रतिनिधित्व गर्ने

महामारीपछि पनि अमेरिकाको नेपाली समुदायमा सुनको चाप, क्वीन्स डायमण्डका ८ श्रृजनशील उपाय

कोरोना महामारीको तीनबर्ष बितिसकेपनि कैयन साना व्यवसायहरु अझै पहिलेकै अवस्थामा फर्कनका लागि संघर्ष गरिरहेका छन् । यसबाट न्युयोर्कमा नेपाली समुदायबाट संचालित व्यवसायहरु पनि अछुतो छैनन् । पहिलेकै अवस्थामा फर्कनका लागि

‘अमेरिकामा अँग्रेजी नबोलेर पनि जिवन चल्छ भने त्योभन्दा बढी नेपाल के हुन्छ’: राजबल्लभ कोइराला

अमेरिका निवासी नेपाली कलाकार राजबल्लभ कोइरालाले नेपालीहरु अमेरिकामा आउनु पलायन नभई फैलिएको भएको बताएका छन् । नेपालीहरु विदेशमा फैलिनुले त्यहाँका मुलधारमा पुग्न सहज हुने उनले बताए । बिमलेश अधिकारीसँगको युट्युब

अमेरिकामा नेपाली नर्स विजया देउजालाई उत्कृष्ट नर्सको अवार्ड

अमेरिकामा नेपाली नर्स विजया देउजाले उत्कृष्ट नर्सको अवार्ड जितेकी छिन् । उनले असाधारण नर्सका रुपमा अमेरिकाको डेजी फाउण्डेशनले प्रदान गर्ने डेजी अवार्ड जितेकी हुन् । उनलाई असाधारण नर्सको रूपमा असाधारण

अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्तासँगै अब दिनेश सुनारका विश्व रेकर्ड १४

अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएसँगै अब पार्कर खेलाडी दिनेश सुनारका हातमा १४ विश्व रेकर्ड परेका छन् । उनको पछिल्लो रेकर्ड पुरुषतर्फ एक मिनेटमा धेरै पार्श्व जम्प बर्पीहरू

टेक्सासमा नेपालीमाथि गोली प्रहार, गम्भिर घाइते भिम बहादुर नाथको सहयोगका लागि गोफण्डमी

टेक्सासको अष्टिनमा एकजना नेपालीमाथि गोली प्रहार भएको छ । ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार भएको छ । मंगलबारको उक्त घटनामा

दलाललाई लाखौं बुझाएर हिडेर अमेरिका आउने नेपालीको कथामा चलचित्र ‘द बीस्ट’ बनाइने

वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडक्शन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा चलचित्र द बिस्ट निर्माण हुने भएको छ । अहिले चलचित्र छायांकनको तयारी भइरहेको निर्माणपक्षले जनाएको छ । दुईभागमा बनाइने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com