स्वास्थ्य नै धन

बागलुङमा आजबाट निःशुल्क डायलाइसिस सेवा शुरु

वैशाख १०, बाग्लुङ । पहिलोपटक धवलागिरि अञ्चल अस्पताल बागलुङमा  निःशुल्क डायलाइसिस सेवा शुरु भएको छ । यस क्षेत्रमा  शुरु भएको सो सेवाबाट मिर्गौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन्। बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलाइसिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले बताए। दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलाइसिस गर्न सकिने उनको भनाइ …

लागूऔषध बेचेको आरोपमा दुई मेडिकल सञ्चालक पक्राउ वै

शाख ७, काठमाडौं– काठमाडौंका दुई मेडिकल सञ्चालकले लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले कार्की …

एक अर्बको सम्पत्ति अस्पताललाई दान गर्ने शाह दम्पतीलाई गरियो, नागरिक अभिनन्दन

वैशाख ५, बाँके । नेपालगन्ज– करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति नेपालगन्जको फत्ते–बाल आँखा अस्पताललाई दान गर्ने दम्पत्ति श्रीजंग शाह र रुद्रकुमारीलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । आँखा अस्पतालालाई सुविधासम्पन्न बनाई लाखौं विपन्न जनतालाई गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यले जग्गा दान गर्ने शाह दम्पतीलाई नेपालगन्जवासीले अभिनन्दन गरेका हुन्। ९१ वर्षीय श्रीजंगलाई बग्गीमा राखेर बाजागाजासहित नेपालगन्ज …

सरकारको पाठेघर क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा

वैशाख ३, काठमाडौं । सरकारले महिलाको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ। सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरूको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो। सुरक्षित मातृत्व दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुरक्षित मातृत्वसम्बन्धी सेवालाई सहज बनाउन देशभर तीन …

जुम्लामा मुटु जाँच्दै भगवान कोइरालाले भने – कम उमेरमा हृदयाघात हुने बढे

चैत २४, जुम्ला वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुई दिने मुटुरोग शिविरमा पछि आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । दुई दिने उक्त शिविरमा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइएको …

लुम्बिनी अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट जडान

चैत २३, रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । नयाँ वर्षभित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भइरहेको अस्पतालले जनाएको छ। रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन ९उत्पादन० गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानका लागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र …

मन्त्री बिना मगरको पहलमा निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन

चैत १९, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क चेकजाँच गरिएको छ। क्यान्सरकै कारणबाट निधन भएकी प्रचण्ड पुत्री ज्ञानु दाहाल र आफ्ना दिवंगत पति एवं प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झनामा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर रोगको …

जिल्ला अस्पताल जाजरकोटमा प्रमुख डाक्टर नहुँदा करार डाक्टरको भरमा

जिल्ला अस्पताल, जाजरकोटका प्रमुख डा. चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा छन्। प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य त अस्तव्यस्त छ भने डेन्टल चिकित्सकसमेत रहेकी जैसवाल अस्पतालमा नहुँदा दन्त सेवा बन्द छ। अस्पतालका मेडिकल अधिकृत डा. निसराज बस्नेत बिनाबिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कार्तिकमा अस्पतालमा उपस्थित भएर पुनः फर्किएका उनको त्यसयता …

कुष्ठरोग प्रभावितमाथिको कानूनी विभेद कायमै

चैत १७, ललितपुर– कुष्ठरोग प्रभावित व्यक्ति कानूनी भेदमा परेका छन्। यसअघि साविकको मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्था थियो । अहिले पनि एचआइभी जस्तै कुष्ठरोग भएमा पनि विवाह रद्द गराउन सकिने कानूनी व्यवस्थाले उनीहरु विभेदमा परेका हुन्। चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश …

हरेक सरकारी अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन यस्ता आए योजना : स्वास्थ्यराज्यमन्त्री

चैत १३, काठमाडौं । अबदेखि हरेक सरकारी स्वास्थ्य संस्थाको सेवा सुविधाको प्रभावकारिताबारे अनुगमन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सरकारी स्वास्थ्य संस्थाले नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा दिएको वा नदिएको भनेर छड्के अनुगमन गर्ने बताएकी हुन्। स्वास्थ्य राज्यमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अर्यालले सरकारी स्वास्थ्य संस्थाबाट जनतालाई दिइने सहुलिययत …