अन्तर्राष्ट्रिय

इजरायल-हमास द्वन्द्व सुरु भएयता गाजामा ९ हजारबढीको मृत्यु

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार

न्यूयोर्कवासीहरूको औसत आयु बढाउने न्यूयोर्क सिटीको पहल सुरु, यस्ता छन् लक्ष्य र योजना

न्यूयोर्क शहरका अधिकारीहरूले बुधबार सबै न्यूयोर्कवासीहरूको औसत आयु बढाउन नयाँ अभियान घोषणा गरेका छन् । अप्रिलमा जारी गरिएको एक अध्ययन अनुशार महामारी र ओपियोइड दुरुपयोगले सन् २०१९ र २०२० बीचमा

Wiki Photo
तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग

निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ । पाकिस्तान सरकारले

गाइजात्रासँग मिल्दोजुल्दो देखिने हेलोवीन, तर यस्ता छन् हेलोवीन सुरु हुनुका रोचक कथा

अमेरिकामा  हेलोवीन पर्व मनाइदै छ । जुन हामीलाई नेपालको गाइजात्रासँग मिल्दोजुल्दो पनि लाग्नसक्छ ।  भूतको परिधानमा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा

वन-म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा

वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् । सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ : विदेशमन्त्री ब्लिङ्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गर्नुभएको छ । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री

नेपालका परराष्ट्र मन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, अमेरिकाबाट थप सहयोगको आव्हान

नेपालका परराष्ट्र मन्त्री माननीय एनपी साउदले आज वाशिङटन डीसीको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्धमा साझा हितका विषयमा छलफल हुनुका साथै साझा

space gray iPhone X
व्यक्तिगत जानकारीका आधारमा विज्ञापन नचाहनेलाई युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क

आफ्नो व्यक्तिगत जानकारी विज्ञापनको लागि लक्षित भएको नचाहने प्रयोगकर्ताहरुले नोभेम्बरदेखि युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क तिर्नुपर्ने भएको छ । मेटाले अर्को महिनादेखि युरोपियन युनियन भित्र फेसबुक र इन्स्टाग्रामलागि सशुल्क

यो वर्षमात्र अमेरिकामा भएको सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु

यस वर्ष अमेरिकामा सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु । यो कम्तिमा १० वर्षको अवधिमा कुनै पनि बर्ष सामूहिक गोलीकाण्डमा मृत्यु हुनेमा सबैभन्दा बढी हो । अमेरिकामा केहीदिन अगाडिमात्र मेनमा

न्युयोर्कको क्वीन्समा नशामा रहेको व्यक्तिले चलाएको गाडीको ठक्करबाट ८ पैदलयात्री घाइते

मादक पदार्थको नशामा रहेको एक चालकले शनिबार न्युयोर्कको क्वीन्समा गाडी चलाउँदा १४ बर्षकी बालिका र सातजना अरु पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ४७ वर्षीय माइकल मोरेनोलाई सन्नीसाइडको ४७

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com