भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । प्रधानमन्त्री मोदीले सिख , हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा वकिल
सन् २०२४ को पहिलो त्रैमासिकमा चीनको जीडीपी ५ दशमलव ३ प्रतिशतले बढेको छ । यस वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बलियो भएको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार सार्वजनिक
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमाथि प्रत्याक्रमण गरे अमेरिकाले साथ नदिने प्रष्ट पारेका छन् । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इरान विरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई
इरानले इजरायलमा पहिलो पटक प्रत्यक्ष हमला गरेको छ । शनिबार राति इरानले इजरायलमा २०० भन्दा बढी घातक ड्रोन र मिसाइल आक्रमण गरेको इजरायली डिफेन्स फोर्स आइडिएफले जनाएको छ । आक्रमण
इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत गएराति भएको खेल जित्दै राजस्थान रोयल्सले शिर्ष स्थानलाई कायम राख्न सफल भएको छ । पञ्जाब किंग्समाथि ३ विकेटको जित निकालेको राजस्थान ६ खेलमा पाँच जितसहित
१७ भारतीय चढेको इजरायली अर्बपतिको स्वामित्वमा रहेको कार्गो जहाज इरानले स्ट्रेट अफ हर्मुजमा नियन्त्रणमा लिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले लन्डनस्थित कम्पनी जोडियाक मेरिटाइमको पोचुगिज ध्वजावाहक
सिड्नीको एक मलमा एक आक्रमणकारीले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई शनिबार बोण्डाई क्षेत्रमा प्रहरीले गोली हानी मारेको छ । चक्कु प्रहारको घटनापछि घटनास्थलबाट सयौंको भागदौड
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको
आईपीएल क्रिकेट अन्तर्गत बिहिबारराती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु लाई हराएको छ । मुम्बई संग बेंगलूरु ७ विकेटले पराजित भएको हो । बेंगलूरुले दिएको १ सय ९७ रनको
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले ‘महत्वपूर्ण पूर्वाधार’ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताउनु भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले
KHASOKHAS