रमाइलो गरौं

तिर्सनाले गाइन् क्रिश्चियन गित, सत्कर्ममा तल्लिन रहेको भनाई

नेपाली ग्लामरको दुनियाँमा चर्चित तिर्सना बुढाथोकीले क्रिश्चियनहरुको महान् पर्व क्रिसमसको अवसर पारेर “लव मी जीसस् क्राईष्ट” बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएकि छिन्। नेपालमा कृष्ण भजन गाइसकेकी उनले अमेरिका आएर क्रिश्चियन गित गाएकी हुन् । अष्ट्रेलियाका गीतकार राम रूवालीले अँग्रेजी र नेपाली भाषा मिसाएर लेख्नु भएको गीतमा बाबुल गिरीले संगित भरेका छन्। संगितकार बाबुल गिरीले …

तिर्सनाले गाइन् क्रिश्चियन गित, सत्कर्ममा तल्लिन रहेको भनाई

नेपाली ग्लामरको दुनियाँमा चर्चित तिर्सना बुढाथोकीले क्रिश्चियनहरुको महान् पर्व क्रिसमसको अवसर पारेर “लव मी जीसस् क्राईष्ट” बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएकि छिन्। नेपालमा कृष्ण भजन गाइसकेकी उनले अमेरिका आएर क्रिश्चियन गित गाएकी हुन् । अष्ट्रेलियाका गीतकार राम रूवालीले अँग्रेजी र नेपाली भाषा मिसाएर लेख्नु भएको गीतमा बाबुल गिरीले संगित भरेका छन्। संगितकार बाबुल गिरीले …

‘भोज कहिले ख्याउने भन्दै साथीभाईले गर्छन् ल्याङ ल्याङ’

– सुवास संकल्प गायक बल बहादुर राजबशिको ‘बिहे गर्ने हो’ एल्बममा समाबेश गरिएको ‘यसपाली त बिहे गर्ने हो’ गीतको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको छ । गीतमा मैथिली गायनमा स्थापित भैसकेका गायक बल बहादुर राजबशिको स्वर र हरि लम्सालको संगीत रहेको छ । त्यस्तै राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा अहिले युवाहरुमाझ …

मविन्द्र र मेलिनाको तर्की !

काठमाडौँ । गायक मविन्द्र राई र गायिका मेलिना राईले तेस्रो पटक एकसाथ स्वर दिएको “तर्की तर्की” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मविन्द्र राईको शब्द–संगीत रहेको उक्त गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । भिडियोमा बरुण जंग लिम्बु र अनु राई फिचरिङ छन् । युवा पुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक भिडियोलाई …

सिन्की अचार…‍‍‍‍‍

नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशकभन्दा पुरानो र सर्वाधिक लोक प्रियगीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ । बालबालिकादेखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ । रिमेक भर्सन  सिन्कीअचार’ गीतमाबिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज …

आठ विदेशी सिनेमाको नेपालमा सुटिङ रद्द

सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो । नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, …

उपेन्द्रलाई अनुजाले धोका दिएपछि (भिडियो)

गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ । श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो …

मन कता अल्झियो

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यसोधाखालिङ राईको ’मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखि नै गायनमा क्रियाशिल थिईन । स्थानियस्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षा …

‘नसोध मेरो खबर’

विगत एक दशक देखि चलचित्र क्षेत्रमा सहायक निर्देशकको रुपमा  काम गर्दै आएका उत्तम अधिकारीले पछिल्लो समय ‘नसोध मेरो खबर’ नामक आधुनिक गीतको निर्देशन गरेका छन्  एक कुशल र यस क्षेत्रकै परिचित अधिकारी आफ्नो कामलाई सर्बश्रेष्ठ ठान्ने गर्दछन्। उक्त म्युजिक भिडियोमा काम गर्ने मोडल तथा कलाकारहरुले उनीसँग काम गर्न पाउदा हर्षित तथा खुसी लागेको र आउदो …

गायक प्रितमको ‘रोसी खोला’

  गायक प्रितम  लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै गरेका छन् । सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने भिडियो एडिटिङ प्रदीप दाहाले गरेका छन् …

Loading...
Like us on Facebook