सिलेब्रेशन

रेशम फिरिरी गाउँदै चिनियाँ राजदूतबाट दशैंको शुभकामना (भिडियो समेत)

दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् । रेशम फिरिरी गाउँदै चिनियाँ राजदूत यान्छीले दशैंको शुभकामना दिएकी हुन् । आफुले गाएको

एकैपटक दुईवटा ‘टेलिभिजन शो’का साथ आउँदै कलाकार दिक्पाल

मोडलिङ क्षेत्रमा अन्तर्राष्ट्रिय उपाधीहरु जितेका र एकसयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार दिक्पाल कार्की अब एकैपटक दुईवटा टेलिभिजन शोका साथ आउने भएका छन् । उनी टिभी टुडे एचडीमा ‘स्टायल

पुरुषोत्तम ढकालका कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ लोकार्पण

कवि तथा गीतकार पुरुषोत्तम ढकालको कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री मावधकुमार

नेपाली टिनएजर जादूगर सिद्धान्तको सिद्धान्त: ‘धैर्यता र लगन नै सफलतातिरको बाटो’

कोरोना महामारीपछिको लकडाउन कतिले तासै खेलेर बिताए होलान् । तर सिद्धान्त तास खेलेनन् बरु तासका नयाँ नयाँ जादूमय ट्रिकहरु सिकेर दुनियालाई चकित पार्दैछन्, मनोरञ्जन दिलाउँदैछन् । सिद्धान्त दाहाल तासका जादूमय

माधव घिमिरेको १०२ औँ जन्मजयन्ती समारोहमा घिमिरे बिशेषाङ्कको लोकार्पण

साहित्य सागर डट नेटको आयोजनामा भर्चुअल माध्यमबाट राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइयो ।  कार्यक्रममा सबै महादेशबाट साहित्यकार एवम् साहित्यानुरागीहरुको प्रतिनिधित्व र सहभागिता भएको थियो ।

न्युयोर्कको अफ ब्रोडवे थियटरमा नेपाली युवा, दुईदर्जन बढी अमेरिकन कलाकारसँगै नयाँ नाटकमा

नेपाली युवा ओमराज राउतले अमेरिकाको अफ ब्रोडवे थियटरमा क्वारेन्टीनमा जीवन बचाउने १० तरिका नामको नाटकमा अभिनय गर्ने भएका छन् । फ्रिगिड न्यू योर्क थियटर महोत्सवमा आफ्नो एकल नाटक समेत मञ्चन

कमरेड कृषक: राजनीति छाडेर जमिनसँग जोडिएका पूर्वमन्त्री बिष्ट

पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर पार्टी र राजनीतिनै परित्याग गर्दा त्यत्ति धेरै चर्चामा थिएनन्, जति अहिले चर्चाको पात्र बनेका छन् । पार्टीका मुख्य नेताले वैचारिक, व्यावहारिक र जनतालाई देखाएको सपनामाथि कुठराघात

लोक आधुनिक गीत ‘लिन आउँछु भन्थ्यौ’ : १३ बर्षपछि गायनयात्रामा न्युयोर्क निवासी उर्मिला

अमेरिकाको न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो । गीत

भिक्षुबाट लेखक बनेका भारतीय मूलका जे शेट्टीको पुस्तक अमेजनमा बेस्ट सेलर

चर्चित प्रेरक वक्ता जे शेट्टीको पुस्तक थिङक लाइक अ मङक अमेजनमा बेस्ट सेलरको सुचीमा ‘ह्पाप्पीनेश सेल्फ हेल्प’ र ‘मेडिटेशन’ विधामा पहिलो नम्बरमा आएको छ भने विश्वका सबै पुस्तकमा तेश्रो नम्बरमा

अमेरिकी राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने अभियानमा न्युयोर्कका नवराज

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टरमात्र होइनन्, उनले केहीसमयदेखि अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com