एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण पोखरेल

न्युयोर्क निवासी पोखरेर एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । त्यस अगाडिको कार्यकालमा उनी एनआरएन अमेरिकाको महासचिव थिए । अहिलेसम्म कुनै पनि चुनावमा पराजित नभएका उनी अमेरिकामा चर्चित वयक्तित्व हुन् । पोखरेल एनआरएनको आगामी चुनावमा अध्यक्ष पदका लागि स्वभाविक दाबेदार हुन् ।

कृष्ण पोखरेल सम्बन्धित सामाग्रीहरु


एनआरएन अमेरिकाको अध्यक्षमा कृष्ण पोखरेललाई जिताउनुपर्ने १७ कारण


एनआरएन अमेरिकाको अध्यक्ष पदमा औपचारिक उम्मेदवारी दिनुभएका कृष्ण पोखरेल खसोखास लाईभमा ।

 


एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलबाट अध्यक्षमा उम्मेदवारी घोषणा ।

 


 



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!