७ प्रदेशका उच्च अदालतका ८० न्यायाधीस


प्रकाशित मिति : माघ ५, २०७३ बुधबार

विवादका बीच ७ प्रदेशका उच्च अदालतका लागि सिफारिस भएका ८० न्यायाधीसहरुले आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालत पछाडि रहेको अस्थायी हलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक, प्रधानन्यायाधीस सुशिला कार्की लगायतको उपस्थितमा न्यायाधीसहरुको सपथ भएको हो ।  प्रत्येक प्रदेशका लागि उक्त प्रदेशका मुख्य न्यायाधीसले नवनियुक्त न्यायाधीसहरुलाई सपथ गराएका हुन् ।

रदेश नं १ को लागि उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीस तेजबहादुर केसीले नवनियुक्त न्यायाधीसहरुलाई सपथ गराए । । प्रदेश नं १ का लागि न्यायाधीसहरु
बालेन्द्र कार्की
कृष्णलाल भट्टराई,
राजेन्द्र खरेल,
ऋषीप्रसाद अधिकारी,
सिताराम मण्डल,
सुवास पौडेल,

हरिप्रसाद पौडेल,
अच्युत प्रसाद भण्डारी,
टेकनाराण कुँवर,
मदन पोखरेल,
राकेश कुमार निधी,
गोकर्ण डाँगी,
र दिपेन्द्रबहादुर बमले सपथ लिए ।

रदेश नं २, उच्च अदालत जनकपुर
प्रदेश नं २ को उच्च अदालत जनकपुर र सो अन्र्तगतका इजलासका लागि नियुक्त भएका न्यायाधीसहरुका लागि जनकपुरका मुख्य न्यायाधीस सुरेन्द्रबीर बस्नेतले सपथ गराएका थिए ।
प्रदेश नं २ को उच्च अदालत र सो अन्र्तगतका इजलासका लागि ः
रमेश कुमार पोखरेल,
नारायणप्रसाद पोखरेल,
दयानाथ खरेल,
ठाकुरप्रसाद पौडेल,
हरिप्रताप केसी,
चन्द्रबहादुर थारु,
खुसीप्रसाद थारु,
गोपाल भट्टराई,
भोजराज अधिकारी,

शालिकराम कोइराला,
बामदेव ज्ञवाली,
बविता उप्रती,
नसरउल्लाह अन्सारी,
रामप्रसाद पौडेल,
ऋषीराम दवाडी,
नित्यानन्द पाण्डे,
दिनेशप्रसाद यादव,
बिष्णुप्रसाद कोइराला,
बासुदेव आर्चाय,
धु्रबबहादुर नन्द र रामबहादुर थापा ।

प्रदेश नंबर ३ को उच्च अदालत पाटन
प्रदेश नंबर ३ को उच्च अदालत पाटनका मुख्य न्यायाधीस टंकबहादुर मोक्तानले यी न्यायाधीसहरुलाई सपथ खुवाए ।
राजेन्द्र सुवेदी,
कृष्ण गिरी,
श्रीपान्त कडेँल,
टेकप्रसाद ढुङ्गाना,
बिनोद मोहन आर्चाय,
भोलानाथ चौलागाँई,
शेखरप्रसाद पौडेल,
रामप्रसाद अधिकारी,

राजेश्वर तिवारी,
यमुना भट्टराई,
रमेशकुमार खत्री,
कृष्ण अधिकारी,
अनन्तराज डुम्रे,
बलभद्र बास्तोला,
श्री रवि शर्मा अर्याल,
साधुराम सापकोटा,
तेजनारायण सिंह राई,
चिन्तामणी बराल,
दिलबहादुर चन्द,
विपुल न्यौपाने
र राज्यलक्ष्मी बज्राचार्य

प्रदेश नं ४ को उच्च अदालत पोखरा
प्रदेश नं ४ पोखराको उच्च अदालतका लागि मुख्य न्यायाधीस पुरुषोक्तम भण्डारीले सपथ गराए । सपथ लिने यी हुन् न्यायाधीसहरु ः
अच्युत विष्ट,
बालचन्द्र शर्मा,
जगत प्रसाद श्रेष्ठ,
श्यामजी प्रधान
र अजयराज उपाध्याय ।

प्रदेश नं ५ को उच्च अदालत दाङ, तुलसीपुर
प्रदेश नं ५ उच्च अदालत तुलसीपुर र सो अन्र्तगतका इजलासहरुमा नियुक्त भएका न्यायाधीसहरुलाई मुख्य न्यायाधीस बम बहादुर श्रेष्ठले सपथ गराएका थिए ।
अग्नीप्रसाद थपलिया,
सुर्दशनदेव भट्ट,
इश्वरराज आर्चाय,
नरबहादुर शाही,
नारायणप्रसाद श्रेष्ठ,
लक्ष्मीकृष्ण श्रेष्ठ,

महेन्द्रप्रसाद अवस्थी,
शान्त सापकोटा,
सकुन्तला घिमिरे,
लेखनाथ पौडेल,
र गणेशप्रसाद बराल ।

प्रदेश नं ६ को उच्च अदालत सुर्खेत
प्रदेश नं ६ सुर्खेतको उच्च अदालत र सो अन्र्तगतका इजलासका लागि मुख्य न्यायाधीस डम्बरबहादुर शाहीले सपथ गराए ।
महेश शर्मा पौडेल,
यज्ञराज भट्ट,
कृष्णबहादुर थापा,
जनक पाण्डे
र टंकप्रसाद गूरुङले सपथ लिए ।

प्रदेश नं ७ को उच्च अदालत दिपायल
यस्तै प्रदेश नं ७ को उच्च अदालत दिपायलका मुख्य न्यायाधीस प्रकाश कुमार ढुङ्गानाले सो अदालत र त्यसअन्र्तगतका इजलासका लागि सपथ गराए ।
शेखरचन्द्र अर्याल,
दुर्गाबहादुर बिश्वकर्मा,
र नातीबाबु लामीछानेले सपथ गरेका छन् ।
बुधबार सपथ लिएका न्यायाधीसहरुलाई बिहिबार र शुक्रबार अभिमुखीकरण तालिमको व्यवस्था समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com