७३ तस्विरमा ओबामाको ह्वाइटहाउसमा आठौं बर्ष


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

ह्वाइट हाउसमा ८ बर्ष बिताएका अमेरिकी राष्ट्रपति बराक ओबामाले अबको केहीदिनमा नै ह्वाइटहाउस छाड्दैछन् । ह्वाइट हाउस छाड्नु अगाडि ह्वाइट हाउसका प्रमुख फोटोग्राफर पेटे सुजाले ओबामाका २०१६ मा खिचेका केही राम्रा तस्विरहरु सार्वजनिक गरेका छन् । यी तस्विरहरु पेटे सुजा र ह्वाइट हाउसका अन्य फोटोग्राफरले खिचेका हुन् । फोटोग्राफर सुजाले ओबामाको ८ बर्षे कार्यकालको प्रत्यक्षदर्शी हुन पाउनु आफ्ना लागि जीवनभरकै गौरव भएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com