न्युयोर्कमा साँढेको अण्डकोष समातेर किन खिचाइन्छ तस्विर ?


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

 

तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्कको भ्रमण गर्नुभएको छ भने न्युयोर्क शहरमा रहेको साढेंको प्रतिमाबारे पनि थाहा होला । म्यानहटनको वाल स्ट्रीटमा रहेको साँढेको प्रतिमाको अण्डकोष समातेर तस्विर पनि खिचाउनुभएको होला । वाल स्ट्रीटको साँढेका रुपमा परिचित यो प्रतिमालाई चार्जिंग बुलका रुपमा समेत लिइन्छ । उत्तेजक आर्थिक आशावादिता र सम्पन्नताको रुपमा लिइने यो साढेंको प्रतिमूर्तीका अगाडि तस्विर खिचेमा आर्थिक समृद्धिका लागि शुभ मानिन्छ । किन खिचिन्छ साँढेको अण्डकोष समातेर तस्विर, यसैबारेमा न्युयोर्क डेलि न्युजले तयार पारेको रोचक भिडियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com