ब्राजिल र स्विटजरल्यान्डको बराबरी गोल, विश्वकपमा ब्राजिलको निराशाजनक सुरुवात


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता  ब्राजिल र स्विटजरल्यान्डले बराबरी गोल गरेका छन् ।

ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

त्यस लगत्तै स्विटजरल्यान्डले काउन्टर एट्याकका क्रममा गोल फिर्ता गरेको छ । ब्राजिलका लागि आजको खेल विश्वकपमा निराशाजनक सुरुवात हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com