दिपावलीमा झलमल्ल काठमाडौं


प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

दिपावलीका अवशरमा काठमाडौं झलमल्ल बल्यो । प्रकाशको पर्वका रुपमा परिचित दिवापलीमा काठमाडौंबासीले घरघरमा झलमल्ल बत्ति बालेका थिए भने काठमाडौंका न्यूरोड, ठमेल, महाराजगञ्ज लगायतका क्षेत्रमा विशेष झिलिमिली थियो । लक्ष्मीपूजा गरिसकेपछि नेपालीहरुले घरघरमा बालेका बत्तिमा काठमाडौं धपक्कै बलेका थिए । खसोखासका प्रधानसम्पादक किशोर पन्थीले काठमाडौंका विभिन्न क्षेत्रमा पुगेर खिचेका तस्विरहरु ।

img_9867

img_9870

img_9872

img_9874

img_9879

img_9883

img_9898

img_9903

img_9906

img_9910

img_9948

img_9967

img_9978

img_9980

img_9991

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com