कोदो फूल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा……


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

 

कोदो फूल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छ्यौ जमरा र रातो टिकैमा

चलचित्र मुगलानको यो गीतमा भनेजस्तै दशैं मनाउने नेपालीहरु यतिबेला जमरा र रातो टिकामा राम्रा राम्रा तस्विर खिचेर फेसबुकमा राख्न व्यस्त छन् । नेपालीका सामाजिक सञ्जालहरु यतिबेला दशैंमय बनेका छन् । जमरा र रातो टिका लगाएका तस्विरहरु फेसबुकभरी छ्याप्छ्याप्ती छन् ।

घरघरमा दशैंको रमझम चलिरहदा खेतबारीमा यतिबेला कोदो फूलिरहेको छ, धानका बाला झुल्न थालेका छन् । घरघरमा सयपत्री फूलेको तस्विर जति सुन्दर देखिन्छ, किसानहरुलाई बारीमा कोदो फूलेको र खेतमा धानको बाला झुलेको पनि उत्तिकै सुन्दर लाग्छ ।

काठमाडौंको खेत र बारीमा फूलेका र झुलेका कोदो र धानबारे खसोखासको फोटो फिचर ।

img_9114

img_9144

img_9146

img_9147

img_9148

img_9150

img_9154

img_9158

img_9159

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com