एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको सहमति घोषणा कार्यक्रममा नेताहरुको ‘बडी ल्यांग्वेज’


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र नयाँ शक्ति नेपालबीच चुनावका लागि तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको छ । सहमति सार्वजनिक गर्न आज राष्ट्रिय सभा गृहमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले नेताहरुका क्लोजअप तस्विरहरु खिचेका छन् । हेर्नुहोस् नेताहरुका बडी ल्यांग्वेज तस्विरमा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com