सैनिक मञ्चमा विशेष समारोहसहित संविधान दिवस


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस। नेपालमा संविधान जारी भएको स्मरणमा आज संविधान दिवस मनाइएको छ।  सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित दिवस मनाइएको छ।

सरकारले आयोजना गरेको संविधान दिवस विशेष समारोहका केही झलकहरु:-

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com