लण्डन रेलमा विस्फोट [PHOTO]


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

लण्डनको दक्षिणपश्चिम स्थित पार्सन्स ग्रीनमा डिस्ट्रिक्ट लाइन रेलका यात्रुहरुले अगाडीको डिब्बामा विस्फोट भएको र आगोको लप्का आएको बताएका छन्।

त्यसपछि त्यहाँ खैलाबैला भएको र भर्‍याङ्मा मानिसहरुबीच भागदौड हुँदा केही घाइते भएको उनीहरुले बताएका छन्।

Elite armed counter-terrorism police are at the scene amid reports of the suspect being on the run and claims of a second device

A victim, believed to be a schoolchild, is carried from the station with charred legs as others were treated for burns in the street and neighbouring shops

फुल्हामस्थित उक्त क्षेत्रमा स्थानीय समय बिहानको आठ बजेर बीस मिनेट जाँदा प्रहरी तथा प्यारामेडिकहरुलाई सहयोगको कल आएको थियो।

बीबीसीका सुरक्षा सम्वाददाता फ्र्यांक गार्डनरले उक्त घटनापश्चात मेट प्रतिआतंकवाद टोलीले प्रतिक्रिया जनाइरहेको बताएका छन्।

कसले विस्फोट गराएको भन्ने अहिले थाहा नभइसकेको उनले बताए।

प्रत्यक्षदर्शीहरुले कम्तीमा एकजना यात्रुको मुहारमा चोटपटक लागेको देखेको बताएका छन्।

Eyewitnesses claim people were trampled on when they fled the train after hearing a 'whoosh' and seeing flames race towards them

As Facebook and Twitter was swamped with claims the incident was terror attack, emergency services raced to the scene

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com