गसिप हलिउडको, टेलर टम ब्रेकअप


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

टेलर टम ब्रेकअप
केहि महिनाअघिदेखी मात्र डेटिङमा व्यस्त हलिउड हट जोडीको रोमान्समा ब्रेक लागेको छ । टेलर स्विफट र प्रेमी एक्टर टम हिडलस्टनको ब्रेकअपको चर्चा अहिले सोसल मिडियाको हट गसिप बनेको छ ।

t

३ महिनाको रोमान्सकै क्रममा सेक्सी जोडीको ट्याग पाएको यो जोडीले केहि साताअघि बिहे र बच्चाबारे योजना बनिरहेको बताएका थिए । गत आइतबार एकाएक टेलरले गरिन टमलाई अनफलो, ईन्स्टाग्राममा । तर धेरैले यसलाई टेलरले अन्जानमा गरेको गल्ति या त उनले प्रेमी टमलाई देखाएको सामान्य धम्की भएको अड्कल गरे । अन्तत Us Weekly ले टेलर र टमको रोमान्स अफिसियल्ली नै सकिएको जनाएको छ ।

ब्रेकअपको कारण भने टमले हाई प्रोफाइलकी आºनी प्रेमीकासंगको सम्बन्धलाई अलि बढि नै पब्लिक बनाउन चाहेको कारण टेलरले यो सम्बन्ध तोडेको बताईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com