यस्तो भयो पशुपतिमा तीज : ब्रतालु नारीहरुका विविध रुप


प्रकाशित मिति : भाद्र १९, २०७३ आईतबार

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । पशुपति दर्शनका लागि आइतबार बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको थियो ।

श्रोत : विनोद विष्ट / नयाँ पत्रिका

01-768x421 02-768x512 03-768x472 04-768x523 05-768x467 06-768x512 07-660x330 08-683x1024 010-768x362 011-660x330 013-759x1024 014-768x500 016-744x1024 017-768x484teej-1-3-768x498 teej-2-2-768x512

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com