मनोकांक्षा पूरा गर्न धानरोपाईं


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

डोल्पा, त्रिपुरासुन्दरी–१ स्थित त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरी मन्दिरको गुठी खेतमा धान रोपाइँ गर्दै स्थानीयवासी । प्रत्येक वर्ष जेठ १९ गते बिहानैदेखि बाजागाजासहित धान रोपाइँ हुने यहाँ सहभागी भएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तस्बिर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com