स्थानीय तहको चुनावले लोकतन्त्र र गणतन्त्रले जित्यो ः प्रधानमन्त्री


प्रकाशित मिति : जेष्ठ १०, २०७४ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्वोधन गर्दै स्थानीय चुनावबाट लोकतन्त्र र गणतन्त्रको जित भएको बताउनु भएको छ । दृढ इच्छा शक्तिको बलमा नै आफुले चुनाव गर्न सफल भएको प्रचण्डको दावी छ ।
प्रधानमन्त्री प्रचण्डले यही सम्वोधन लगत्तै शितल निवास पुगेर राष्टपतिलाई पदबाट राजीनामा बुभाउने कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com