उफ गर्मी ! (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ ९, २०७४ मंगलबार

मंगलबार काठमाडौंको तापक्रम ८८ डिग्रीसम्म पुग्यो । काठमाडौंमा बढेको गर्मीसँगै काठमाडौंबासीहरु शितलताका उपायहरु खोज्न थालेका छन् । छातादेखि रुखको छहारी र स्वीमींग पुलसम्मको सहारा लिएर काठमाडौंबासीहरु गर्मी छल्ने प्रयास गरिरेहका छन् । काठमाडौंको तापक्रम बढेको बेलामा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विरहरु ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com