नेपाली संस्कृति झल्काउँदै न्युयोर्कमा नेपाल डे परेड (भिडियो सहित)


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

– भुपेन्द्र थापा / अनिल अधिकारी

न्यूयोर्कको म्यानहटनमा नेपाल डे परेड भएको छ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित दर्जनौं सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न भएको हो ।

न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित दर्जनौं सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न भएको हो ।

परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना गरिएको थियो । बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर परेड आयोजना गरिएको हो

परेडमा नेपाली कला, संस्कृति र पहिचान झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो भने अमेरिकामा रहेका नेपालीहरु उत्साहपूर्वक सहभागी भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com