फेरी यस्तै बन्ला बागमती ?


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

कुनै बेला निकै सफा थियो बागमती । तर विस्तारै बागमती प्रदुषित बनाइदै गयो । अहिले फेरी बागमती सफाइ अभियानहरु चलाइने गरेको छ । तर पनि बागमतिको सफा भएको छैन । आशा गरौं, स्थानीय तहको चुनावसँगै नयाँ नेतृत्वले यसतर्फ विशेष नीति नियमका साथ ध्यान दिनेछ ।

 

झण्डै ६० बर्ष अगाडिको सफा बागमती । तस्विर : एटर स्टुडियो

यो पनि पढ्नुहोस् : वाह ! बिष्णुमति, छी : बिष्णुमति

कुनै बेलाको सफा बागमती, जहाँ बच्चाहरु नुहाउदै छन् । तस्विर : सामाजिक सञ्जाल

 

 

मानवबस्तीमा प्रवेश गर्नु अगाडि सुन्दरीजलमा बागमती । तस्विर : सुदन श्रेष्ठ
सफा बागमतीको लालसा । तस्विर : जेरोम
मानवबस्तीमा प्रवेश गर्नुअगाडि सुन्दरीजलमा बागमती । तस्विर जेरोम

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com