नयाँ शक्ति पार्टी पोर्चुगलको सम्मेलन आगामी मे २८ मा हुने


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

भर्खरै प्राप्त समाचार अनुसार नयाँ शक्ति नेपाल पार्टी को सम्मेलन आगामी मे २८ अर्थात जेठ १४ गते आइतबार पोर्चुगलको राजधानी लिस्बोनमा हुने भएको छ ।

नयाँ शक्ति नेपाल पार्टी पोर्चुगल सम्मेलन आयोजक समितिको पुर्ण बैठकले उक्त निर्णय गरेको समितिका संयोजक धनराज शेर्पाले जानकारी दिएका छन् ।

सम्मेलन पुर्व प्रधान मन्त्रि तथा नयाँ शक्ति नेपाल पार्टी नेपालका संयोजक डा.बाबुराम भटराई लगायतका शिर्श नेताहरुको विशेष उपस्थितीमा हुने जनाईएको छ ।

सम्मेलनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com