पत्रकारप्रति बिल ब्लाजिओको व्यवहार पनि ट्रम्पकोजस्तै


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेपछि न्युयोर्क टाइम्सले उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै सम्पादकीय लेखेको छ ।

पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेको एउटा पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै न्युयोर्क टाइम्सले भनेको छ – ‘ट्रम्प विरोधीका रुपमा जमेर आफूले प्रस्तुत गर्ने ब्लाजिओले पत्रकारहरुलाई उनीहरुको काम गर्न नदिएर आफूभित्रको डोनाल्ड प्रबृत्ति प्रदर्शन गरेका छन् ।’

न्युयोर्क टाइम्सको सम्पादकीयमा पत्रकारका प्रश्नहरुको जवाफ नदिएकोमा ब्लाजिओको कडा आलोचना गरिएको छ । पत्रकार सम्मेलनमा ब्लाजिओले पत्रकारका कुनै पनि प्रश्नको जवाफ दिन मानेका थिएनन् । जसलाई पत्रकारहरुको अपमानका रुपमा हेरिएको छ ।

गत मार्च २३ मा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई प्रश्न सोध्न लगाइएको थियो । त्यसपछि पत्रकारहरुले प्रश्न सोध्दा ब्लाजिओले असम्बन्धित प्रश्नहरु भन्दै जवाफ दिन अस्वीकार गरेका थिए ।

हेर्नुहोस् पत्रकार सम्मेलनको स्क्रीप्ट ।

[Mayor de Blasio speaks in Spanish]

With that, I welcome questions on this topic.

Please, Mara.

Question: [Inaudible]

Mayor: Okay, Mara. You’re smart – I’m here to talk about this.

Question: [Inaudible]

Mayor: Mara, I’m here to talk about this. If you want to ask question about this –

Question: [Inaudible]

Mayor: I’m here to talk about this. If you want to talk about this great, if not we’ll take questions another way, another time.

Does anyone want to ask about the mansion tax?

Question: [Inaudible]

Mayor: Same thing. Guys you can ask all you want. Here’s what we are here to talk about.

Last call, anyone want to talk about mansion tax

Question: [Inaudible]

Mayor: About mansion tax.

Question: [Inaudible]

Mayor: I’m going to do this again one more time. This is how we set things up guys. You don’t want to be a part of it you don’t have to come. We’re here to talk about something that would reach 25,000 seniors. Everything else you want to talk about you’ll get answers to through our press office. If someone has a question on this ask about this, if you don’t that’s cool.

Do you have a question on this [inaudible]?

Question: [Inaudible]

Mayor: Okay – that is great guys. I’m done, thank you.

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com