आईजीपी विवादमा सर्वोच्चको फैसला (पूर्णपाठ)


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

काठमाडौ:    सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति  सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चले आज अन्तिम फैसला सुनाउदै निर्णय बदर गरेको हो । सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ अनुसार नयाँ आईजीपी नियुक्त गर्नु भन्दै सरकारको निर्णय बदर गरेको छ ।

प्रप्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको अन्तिम टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।

हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठ :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com